विलक्ष
विलक्षित
विलक्षण
विलक्षणम् (नपुंसकलिङ्ग)
निष्पत्ति− वि + लक्ष (आलोचने) - "ल्युट्" (३-३-११५)
व्युत्पत्ति− विगतं लक्षणम् आलोचनं यत्र
अर्थ−
अनौठो/ अरूभन्दा अर्कै ।
विलक्षण (विशेषण)
अर्थ−
१. लक्षण नभएको,
२. अनौठा/असाधारण,
३. असल लक्षण भएको,
४. फरक/भिन्न ।