संस्कृत-शब्दकोशः

विलम्बिका विलम्बितगति

विलम्बित

विलम्बितम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + लबि (अवस्रंसने) - "क्तः" (३-४-७२)
व्युत्पत्ति− विलम्ब्यन्ते करचरणादयोऽत्र

अर्थ−
१. अबेला/बेर,
२. बेर गरेर/मन्द गतिले गाइने वा बजाइने सङ्गीतको क्रिया ।


विलम्बित (विशेषण)


अर्थ−
१. झुन्डिएको,
२. अबेला वा बेर गरिएको,
३. जुम्सो,
४. धिमा/मन्द,
५. आड पाएर अडेको ।



Correction: