विलसितम् (नपुंसकलिङ्ग)
अर्थ− १. चमक / चम्किनु,२. प्रकट हुनु,३.खेलबाड ।
विलसित (विशेषण)
अर्थ− १. चम्केको / उज्यालो,२. प्रकट भएको,३. खेलबाड ।