संस्कृत-शब्दकोशः

विलासिन् विलास्य

विलासी

विलासी (पुंलिङ्ग)


अर्थ−
१. विलासमा मस्त रहने पुरुष,
२. अग्नि,
३. चन्द्रमा,
४. सर्प,
५. शिव,
६. कृष्ण वा विष्णु,
७. कामदेव,
८. सिप्लिकान । (विलासिन्)



Correction: