विलेखः (पुंलिङ्ग)
अर्थ− १. त्यस्तो कारण वा साधनपत्र जसमा दुई पक्षमा हुने मसौदा, सर्त लेखिएको हुन्छ र त्यो बनाउने मानिसले हस्ताक्षर गरेर एक पक्षद्वारा अर्को पक्षलाई दिइएको हुन्छ,२. लेख्नु/कोर्नु ।