संस्कृत-शब्दकोशः

विवर्तकल्प विवर्तनकील

विवर्तन

विवर्तनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + वृतु (वर्तने) - "ल्युट्" (३-३-११५)
प्रयोग− "शय्याप्रान्तविवर्तनैर्विगमयत्युन्निद्र एव क्षपाः"
उल्लेख− शाकु० ६-५

अर्थ−
१. घुम्नु/चक्कर खानु,
२. नाच/नृत्य,
३. बदलिएको अवस्था,
४. बेग्लाबेग्लै जुनीमा चक्कर लगाउनु वा जन्मिनु/ मर्नु,
५. प्रणाम/सम्मानपूर्वक नमस्कार,
६. माथिबाट क्रमैसँग तल झर्ने क्रिया,
७. पेचकिलामा झैँ घुमेर तल आएको ।



Correction: