विवर्तस्थायिकल्प
विवर्तिताक्ष
विवर्तित
विवर्तित (विशेषण)
निष्पत्ति− वि + वृतु (वर्तने) - "क्तः" (३-२-१०२)
प्रयोग− "वात्याभिर्वियति विवर्तितः समन्तात् आधत्ते कनकमयामातपत्रलक्ष्मीम्"
उल्लेख− किरा० ५-३९
अर्थ−
१. उलटफेर भएको,
२. हातगोडा आदि अङ्ग मर्किएको वा बाउँडिएको,
३. उखालिएको वा ठाउँबाट सर्किएको,
४. घुमेको ।