संस्कृत-शब्दकोशः

विवर्द्धित विवर्धित

विवर्धन

विवर्धनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + वृध (वृद्धौ) + णिच् - "ल्युट्" (३-३-११५)

अर्थ−
१. अघि बढाउनु,
२. बढ्ती/ बढाउने क्रिया,
३. ठुलो उन्नति,
४. कुनै सानो वस्तुको प्रतिबिम्ब आदिलाई कुनै विशिष्ट प्रक्रियाद्वारा ठुलो बनाउनु ।



Correction: