विविक्त (विशेषण)
अर्थ− १. अलग गरिएको,२. छितरिएको,३. पवित्र,४. एकान्त,५. अकेलो,६. विवेकी,७. पाप नभएको ।
विविक्तः (पुंलिङ्ग)
अर्थ− सन्यासी ।
विविक्तम् (नपुंसकलिङ्ग)
अर्थ− सुनसान ठाउँ ।