संस्कृत-शब्दकोशः

विवाह्य विविक्तचरित्र

विविक्त

विविक्त (विशेषण)


निष्पत्ति− वि + विचिर् (पृथग्भावे) - "क्तः" (३-४-७६)
व्युत्पत्ति− विविञ्चन्ति जना अत्र
प्रयोग− "विविक्तदेशसेवित्वमरतिर्जनसंसदि"
उल्लेख− गीता० १३-१०

अर्थ−
१. अलग गरिएको,
२. छितरिएको,
३. पवित्र,
४. एकान्त,
५. अकेलो,
६. विवेकी,
७. पाप नभएको ।


विविक्तः (पुंलिङ्ग)


अर्थ−
सन्यासी ।


विविक्तम् (नपुंसकलिङ्ग)


अर्थ−
सुनसान ठाउँ ।



Correction: