संस्कृत-शब्दकोशः

विवृताक्ष विवृतोक्ति

विवृति

विवृतिः (स्त्रीलिङ्ग)


निष्पत्ति− वि + वृञ् (वरणे) - "क्तिन्" (३-३-९४)
प्रयोग− "वाक्यस्य शेषाद्विवृतेर्वदन्ति सान्निध्यतः सिद्धपदस्य वृद्धाः"

अर्थ−
१. त्यस्तो भनाइ वा वक्तव्य जुन आफ्नो कुनै काममा अनुचित सम्झिन जाने हुँदा स्पष्टीकरणका लागि प्रयोग गरिन्छ/कैफियत,
२. फैलाउ,
३. टीका वा व्याख्या,
४. पाङ्ग्राझैँ घुम्ने क्रिया ।



Correction: