विशम् (नपुंसकलिङ्ग)
अर्थ− १. कमलको गानो,२. चाँदी ।
हेरौँ- विश् धातु
विंश (विशेषण)
निष्पत्ति− "डट्" (५-२-४८)व्युत्पत्ति− विंशतेः पूरणः
अर्थ− बिसौँ वा बीस ओटाको आखिरको ।
विंशः (पुंलिङ्ग)
अर्थ− कुनै वस्तुको बिसौँ भाग ।