संस्कृत-शब्दकोशः

विशाखयूप विशाखिका

विशाखा

विशाखा (स्त्रीलिङ्ग)


निष्पत्ति− शाखृ (व्याप्तौ) - "अच्" (३-१-१३४)
व्युत्पत्ति− विशाखति

अर्थ−
१. सत्ताइस नक्षत्रहरूमध्येको सोह्रौँ नक्षत्र जसमा दुई तारा साथै रहेका हुन्छन्,
२. कौशाम्बी नजिकको एक प्राचीन जनपद,
३. विष्णुक्रान्ता,
४. सेतो पुनर्नवा ।



Correction: