विशारदः (पुंलिङ्ग)
अर्थ− १. अशोकको रूख,२. मौलसिरी ।
विशारद (विशेषण)
अर्थ− १. कुनै विषयमा विशेष जानकार वा पण्डित,२. कुनै काममा ज्यादै सिपालु,३, आफ्नो शक्तिमा पुरा भरोसा गर्ने,४. चलाख,५. प्रसिद्ध,६. हिम्मत भएको ।