विशालाक्षी (स्त्रीलिङ्ग)
अर्थ− १. ठुलो आँखा भएकी राम्री आइमाई,२. कुकुरडाइनो,३. सङ्कटाभगवती,४. चौसट्ठी योगिनीहरूमध्ये एक योगिनी ।