संस्कृत-शब्दकोशः

विशिका विशिखा

विशिख

विशिखः (पुंलिङ्ग)


व्युत्पत्ति− विशिष्टा शिखा अग्रमस्य
प्रयोग− "अनिशं निजैरकरुणः करुणं कुसुमेषुरुत्तपति यद्विशिखैः"
उल्लेख− माघ० १५-७०

अर्थ−
१. काँड / बाण,
२. रामशर नामको घाँस,
३. नरकट,
४. त्यो ठाउँ जहाँ रोगी मानिसलाई राखिन्छ ।


विशिख (विशेषण)


अर्थ−
१. शिखा नभएको २. टाउकोमा जुरो नभएको ।



Correction: