विशिखा (स्त्रीलिङ्ग)
अर्थ− १. नाउनी/नाउकी स्वास्नी,२. त्यस्तो राजमार्ग जसमा सुनार र जौहरीहरूको दोकान रहन्छ,३. छोटो काँड,४. चाँदे कोदाली,५. आलपिन,६. कतुवा ।