विशिष्टता
विंशी
विशिष्टाद्वैतवाद
विशिष्टाद्वैतवादः (पुंलिङ्ग)
अर्थ−
सन्त रामानुजाचार्यको प्रसिद्ध एक दार्शनिक सिद्धान्त जसमा ब्रह्म, जीवात्मा र जगत् यी तीन नै वास्तवमा एकै मानिन्छन्, तापनि तीन नै कार्यरूपमा एक अर्कोसँग भिन्न तथा कतिपय विशिष्ट गुणहरूले सम्पन्न ठानिन्छन् ।