विशुण्डी
विशुद्धगणित
विशुद्ध
विशुद्ध (विशेषण)
व्युत्पत्ति− विशेषेण शुद्धः
प्रयोग− "वाच्यः त्वया मद्वचनात् स राजा वह्नौ विशुद्धामपि यत्समक्षम्"
उल्लेख− रघु० १४-६१
अर्थ−
१. कुनै प्रकारको फोहोर नभएको/सफा गरिएको,
२. अति नै चोखो,
३. पाप नभएको,
४. दाग वा दोष नलागेको,
५. इमानदार ।