संस्कृत-शब्दकोशः

विशुद्धगणित विशुद्धचरित्र

विशुद्धचक्र

विशुद्धचक्रम् (नपुंसकलिङ्ग)


अर्थ−
कुण्डलिनीयोगअनुसार षट्चक्रमध्ये कण्ठ-स्थानमा रहने ध्वाँसे रङ्गको खुब चम्किलो सोह्र पङ्खडी भएको कमलरूपको चक्र जसको पङ्खडीमा अदेखि अः सम्मका सोह्र स्वरवर्ण रहेका छन् । आकाशनामको महान् अद्भुत यस चक्रमा जीवले हंसरूप ईश्वरको दर्शन गरेर परमेश्वरझैँ विशुद्ध रूप हुने हुँदा विशुद्धचक्र नाम रहेको हो ।

“तदूर्ध्वं तु विशुद्धाख्यं दलं षोडशपङ्कजम् ॥
स्वरैः षोडशभिर्युक्तं धूम्रवर्णं महाप्रभम् ॥
विशुद्धं तनुते यस्माज्जीवस्य हंसलोकनात् ॥
विशुद्धं पद्यमाख्यातमाकाशाख्यं महाद्भुतम् ॥”

(देवीभागवत, देवीगीता) ।



Correction: