विशोकद्वादशी (स्त्रीलिङ्ग)
अर्थ− १. आश्विनशुक्लद्वादशी,२. आश्विनशुक्लदशमीमा सङ्कल्प गरी तीन दिनसम्म केशवको आराधना गरिने व्रत ।