संस्कृत-शब्दकोशः

विश्राणित विश्रान्ति

विश्रान्त

विश्रान्त (विशेषण)


निष्पत्ति− वि + श्रमु (तपसि खेदे) - "क्तः" (३-४-७२)

अर्थ−
१. विश्राम गरेको,
२. रोकिएको,
३. थकाइले आलसतालस परेको,
४. शान्त ।



Correction: