विश्रान्ति
विश्रामालय
विश्राम
विश्रामः (पुंलिङ्ग)
निष्पत्ति− वि + श्रमु (तपसि खेदे) - "घञ्" (३-३-१८)
प्रयोग− "अद्वैतं सुखदुःखयोरनुगतं सर्वास्ववस्थासु यद्विश्रामो हृदयस्य यत्र जरसा यस्मिन्नहार्यो रसः"
उल्लेख− उ० रा० १-३९
अर्थ−
१. थकाइ मेट्ने क्रिया/ आराम गर्नु,
२. बसिने ठाउँ,
३. सुख/चैन ।