संस्कृत-शब्दकोशः

विश्रुतात्मन् विश्रुतिपत्र

विश्रुति

विश्रुतिः (स्त्रीलिङ्ग)


निष्पत्ति− वि + श्रु (श्रवणे) - "क्तिन्" (३-३-९४)

अर्थ−
१. यश / कीर्ति,
२.चुहाइ / चुहुने क्रिया,
३. कुनै कुरा सबै मानिसहरूमा पुऱ्याउने वा जनाउने काम ।



Correction: