संस्कृत-शब्दकोशः

विश्लिष्टसन्धि विश्लेषक

विश्लेष

विश्लेषः (पुंलिङ्ग)


निष्पत्ति− वि + श्लथ (आलिङ्गने) - "घञ्" (३-३-१८)

अर्थ−
१. अलग हुनु/छुट्टिनु,
२. पतिपत्नीको प्रेममा फाटो पर्नु,
३. हानि/नोक्सानी,
४. कसैबाट मन फाट्न जानु ५. वियोग/ बिछोड ।



Correction: