विश्वभुक् (पुंलिङ्ग)
अर्थ− १. इन्द्र,२. परमेश्वर । (विश्वभुज्) ।
विश्वभुग् (पुंलिङ्ग)
अर्थ− १. इन्द्र,२. परमेश्वर । (विश्वभुज्)
विश्वभुज् (विशेषण)
अर्थ− सबै चिज खाने ।