विश्वरूपव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− अष्टमी वा चतुर्दशीका दिन शनिवार तथा रेवतीनक्षत्र परेमा अनुष्ठान गरिने व्रत जसमा शिवपूजा गरिन्छ ।