विश्वव्यापी सुखवादः (पुंलिङ्ग)
अर्थ− सुखवादको त्यो सिद्धान्त जसको सीमा व्यक्तिगत सुखसम्म नरहेर सम्पूर्ण मानवमात्रको सुखका लागि रहेको हुन्छ ।