संस्कृत-शब्दकोशः

विश्वहेतु विश्वाक्ष

विश्वा

विश्वा (स्त्रीलिङ्ग)


अर्थ−
१. दक्षका तेह्र छोरीमध्ये एक छोरी जसबाट विश्वेदेवाको जन्म भयो,
२. बीस पल बराबरको एक तौलविशेष,
३. अतीस,
४. कुरिलो,
५. सुठो,
६. पिपला,
७. शङ्खपुष्पी ।



Correction: