संस्कृत-शब्दकोशः

विषकृमि विषगन्धा

विषक्त

विषक्त (विशेषण)


निष्पत्ति− वि + षञ्ज (सङ्गे) - "क्तः" (३-४-७२)
प्रयोग− "तुरगखुरहतस्तथा हि रेणुर्विटपविषक्तजलार्द्रवल्कलेषु"
उल्लेख− शाकु० १-२८

अर्थ−
१. खुबसँग गडेको,
२. बेसरी टाँसिएको ।



Correction: