विषमशिष्टः (पुंलिङ्ग)
अर्थ− प्रायश्चित्त आदिका सम्बन्धमा व्यवस्था गर्दा (निर्णय दिँदा) हुन जाने त्यस्तो दोष जसमा ठुलो पाप गर्दा सानो र साधारण पाप हुँदा ठुलो प्रायश्चित्त गर भन्ने हुन्छ ।