विषयायी (पुंलिङ्ग)
अर्थ− १. सम्भोगमा लम्पट मानिस/कामुक,२. सांसारिक विषयमा फसेको मानिस,३. कामदेव,४, राजा,५. इन्द्रिय,६. जडवादी । (‘विषयम् अयते इति णिनिः’) । (विषयायिन्) ।