विषयी (पुंलिङ्ग)
अर्थ− १. संसारी पुरुष/भोग विलासमा लम्पट रहने पुरुष,२. राजा,३. कामदेव,४. धनी मानिस । (विषयिन्) ।