विषह (विशेषण)
अर्थ− विषको प्रभाव नाश गर्ने/विषनाशक ।
विषहः (पुंलिङ्ग)
अर्थ− १. निर्विषी,२. झुसे वनतोरियाँ ।