विषाणः (पुंलिङ्ग)
अर्थ−
१. कुटनामको बुटी,
२. हात्तीको दाँत,
३. पशुको सिङ,
४. मेषशृङ्गी,
५. रानीगीठो,
६. ऋषभकनामको बुटी,
७. अमिली,
८. बँदेलको दाँत,
९. बुद्धि/प्रतिभा,
१०. विष्ठा/ गुहु ।
विषाणम् (नपुंसकलिङ्ग)
अर्थ−
१. कुटनामको बुटी,
२. हात्तीको दाँत,
३. पशुको सिङ,
४. मेषशृङ्गी,
५. रानीगीठो,
६. ऋषभकनामको बुटी,
७. अमिली,
८. बँदेलको दाँत,
९. बुद्धि/प्रतिभा,
१०. विष्ठा/ गुहु ।