विषाणिका
विषाद
विषाणी
विषाणी (पुंलिङ्ग)
अर्थ−
१. सिङ भएको पशु,
२. साँढे,
३. हात्ती,
४. बँदेल,
५. सिँगडा,
६. ऋषभकबुटी ।
विषाणी (स्त्रीलिङ्ग)
अर्थ−
१. विष्ठा / गुहु २. बुद्धि / प्रतिभा,
३. सिङ,
४. ऋषभकबुटी,
५. सिँगडा,
६. ऊटकटेरी,
७. कल्छे लहरो,
८. मेषशृङ्गी,
९. अमिली,
१०. विष ।