संस्कृत-शब्दकोशः

विषाणी विषादनी

विषाद

विषादः (पुंलिङ्ग)


निष्पत्ति− वि + षद्लृ (विशरणादौ) - "घञ्" (३-३-१८)
प्रयोग− "नीवीबन्धोच्छ्वसनमधरस्पन्दनं दोर्विषादः"
उल्लेख− मालती० २-५

अर्थ−
१. दुःख/शोक,
२. पछुतो,
३. दुःख आदिले निश्चेष्ट हुनेपन,
४. काम गर्ने अलिकति पनि इच्छा नहुनु,
५. मूर्खता,
६. कमजोरी,
७. अपराध गर्दा पर्न गएको दुःख ।



Correction: