विष्णुपञ्चकम् (नपुंसकलिङ्ग)
अर्थ− १. कार्तिकमासको अन्तिम पाँच दिन,२. कार्तिकमासको अन्तिम पाँच दिनमा विष्णु तथा राधाको पूजा गरिने विधान रहेको एक व्रत ।