विष्णुप्रीतिः (स्त्रीलिङ्ग)
अर्थ− १. विष्णुका प्रतिको प्रेम,२. विष्णुको पूजा गरेर खानु भनी ब्राह्मणलाई दिइएको पोत तिर्नु नपर्ने जमिन ।