विष्य
विष्लृ
विष्यन्द
विष्यन्दः (पुंलिङ्ग)
निष्पत्ति− वि + स्यन्दू (प्रस्रवणे) - "घञ्" (३-३-१८)
अर्थ−
पन्यालो वस्तु थोपाथोपा चुहुनु वा रसाएर निस्कनु ।
विष्यन्दः (पुंलिङ्ग)
निष्पत्ति− वि + स्यन्दू (प्रस्रवणे) - "घञ्" (३-३-१८)
अर्थ−
हल्लिने क्रिया/डर आदिले मुटु काँप्नु ।