विसृत्वर
विसृष्टि
विसृष्ट
विसृष्ट (विशेषण)
निष्पत्ति− वि + सृज (विसर्गे) - कर्म० "क्तः" (३-२-१०२)
प्रयोग− "विसृष्टरागादधरान्निवर्तितः स्तनाङ्गरागारुणीताच्च कन्दुकात्"
उल्लेख− कुमा० ५-११
अर्थ−
१. विशेष रूपले बनाइएको,
२. छोडिएको ३. पठाइएको,
४.बगाइएको,
५. फ्याँकिएको,
६. बङ्गयाइएको,
७. काँड आदि हानिएको,
८. दिइएको ।