संस्कृत-शब्दकोशः

विस्तारित विस्तीर्णकर्ण

विस्तीर्ण

विस्तीर्ण (विशेषण)


निष्पत्ति− वि + स्तृञ् (आच्छादने) - "क्तः" (३-२-१०२)
प्रयोग− "पर्णानि स्वर्णवर्णानि विस्तीर्णाकर्णलोचने"
उल्लेख− उद्भटः

अर्थ−
१. टाढासम्म फैलेको,
२ चौडा / चाक्लो,
३. लामो,
४. ज्यादै ठुलो ।



Correction: