संस्कृत-शब्दकोशः

विस्त्रव विस्त्रसा

विस्त्रंसन

विस्त्रंसन (विशेषण)


अर्थ−
१. फुकेको/ खुकुलो परेको,
२. पद वा ठाउँबाट झार्ने ।


विस्त्रंसनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. पद वा ठाउँबाट झार्नु,
२. चुहुनु,
३. खुकुलो हुनु/फुक्नु,
४. दिसा गर्न लगाउनु / हगाउनु ।



Correction: