विस्त्रंसन (विशेषण)
अर्थ− १. फुकेको/ खुकुलो परेको,२. पद वा ठाउँबाट झार्ने ।
विस्त्रंसनम् (नपुंसकलिङ्ग)
अर्थ− १. पद वा ठाउँबाट झार्नु,२. चुहुनु,३. खुकुलो हुनु/फुक्नु,४. दिसा गर्न लगाउनु / हगाउनु ।