विस्मयः (पुंलिङ्ग)
अर्थ− १. अचम्म/आश्चर्य,२. अभिमान,३. सन्देह,४. अचम्म लाग्ने कुराको बयान गर्दा वा सुन्दा मनमा उब्जने (साहित्यमा) अद्भुत रसको एक स्थायी भाव ।