संस्कृत-शब्दकोशः

विस्मयङ्गम विस्मयाकुल

विस्मयमुद्रा

विस्मयमुद्रा (स्त्रीलिङ्ग)


अर्थ−
दाहिने मुठी बाँधेर चोरी औँलोले नाकको टुप्पोमा छुँदा हुने हस्तक्रियाको मुद्रा ।

“दक्षिणा निबिडा मुष्टिर्नासिकाऽर्पिततर्जनी ॥
मुद्रा विस्मयसंज्ञा स्याद्विस्मयावेशकारिणी ॥”

(मुद्राप्रकाश) ।



Correction: