विस्वर
विहङ्ग
विहग
विहगः (पुंलिङ्ग)
निष्पत्ति− गम्लृ (गतौ) - "डः" (वा० ३-२-४८) । विहायसः विहगादेशः (वा० ३-२-४८)
व्युत्पत्ति− विहायसा गच्छति
प्रयोग− "विहगा कदम्बसुरभाविह गाः"
उल्लेख− माघ० ४-३६
अर्थ−
१. चरा,
२. बादल,
३. काँड,
४, सूर्य,
५. चन्द्रमा,
६. ग्रह,
७, बहंगी / खर्पन बोक्ने नोल ।