संस्कृत-शब्दकोशः

विहारी विहित

विहास

विहासः (पुंलिङ्ग)


निष्पत्ति− वि + हसे (हसने) - भावे "घञ्" (३-३-१८)

अर्थ−
मुसुक्कभन्दा केही बढी हाँसो ।


विहास (विशेषण)


अर्थ−
हाँसो नभएको ।



Correction: