वीटकः (पुंलिङ्ग)
अर्थ− बिडा/कुनै काम सफल पार्छु भन्ने प्रतिज्ञा गर्दै समातिने पानको बिडा ।
“समानयति यश्चाश्वं स हि गृह्णातु वीटकम्” (जैनभारत १२/१०९) ।