वीणामुद्रा (स्त्रीलिङ्ग)
अर्थ− वीणा बजाउन लागेकोझैँ गरी हात बनाएर शिरलाई चलाउँदा हुन जाने एक मुद्रा ।
“वीणावादनबद्धस्तौ कृत्वा सञ्चारयेच्छिरः ॥वीणामुद्रेयमाख्याता सरस्वत्याः प्रियङ्करी ॥”
(मुद्राप्रकाश) ।